काठमाडौं, भदौ १७ । दोस्रो वरियताका टेनिस खेलाडी रफाइल नदाल वर्षको अन्तिम ग्रान्ड स्लाम टेनिस प्रतियोगिता युएस ओपनको क्वाटरफाईनलमा पुगेका छन् । अमेरिकाको न्युयोर्क्स्थित फ्लसीङ मिडोजमा...
काठमाडौं, भदौ १३ ।युएफा च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल तालिका सार्वजनिक भएको छ । गएराति निकालिएको ‘ड्र’ अनुसार स्पेनिस क्लब रियाल मड्रिड र फ्रेन्च...
काठमाडौं, ९ भदौ । इङ्लिश प्रिमियर लिग फुटबलमा टोटेनहम न्युकासल युनाईटेडसँग १–० गोल अन्तरले घरेलु मैदानमै पराजित भएको छ । न्युकासललाई जित दिलाउन जोलिनटनले...
काठमाडौं, भदौ ४ । नेपाल ओलम्पिक कमिटी (एनओसी)को नयाँ कार्यसमितिको निर्वाचनका लागि मताधिकार प्रतिनिधिको टुंगो लागेको छ।यही भदौ २० गते निर्वाचन हुन लागेकाे छ...
काठमाडाै, २९ साउन । युरोपियन च्याम्पियन्स लिग फुटबल छनौटको प्ले–अफ् खेल्ने अन्तिम १२ टोलीको टुंगो लागेको हो । गत सिजनको च्याम्पियन्स लिगको उपविजेता नेदरल्याण्ड्सको आयाक्स...
धनगढी, २१ साउन । धनगढीमा नेपालआईस समर म्युजिकलनाईट हुनेभएको छ । आउँदो साउन २४ गते शुक्रबार धनगढीको आफ्नो घर टेम्पल रिर्सोटमा नेपालआईस समर म्युजिकलनाईटहुनलागेको हो...
एजेन्सी, साउन २० ।अमेरिकाको फ्लोरिडामा भएको वेस्ट इन्डिजविरुद्वको टी–ट्वेन्टी क्रिकेट शृंखला भारतले जितेको छ । दोस्रो खेलमा वेस्ट इन्डिजलाई २२ रनले हराउँदै भारतले सिरिज जितेको...
काठमाडौं, १८ साउन । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा बराबरी खेल्दै अंक बाडेको छ । आज भएको खेलमा...
काठमाडौं, साउन १७ । कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोट अन्तर्गत अष्ट्रेलियासँग नेपालले क्यानबेरास्थित जीआईओ स्टेडियममा खेल्ने भएको...
काठमाडौं, १६ साउन । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘बेस्ट फुटबलर अवार्ड’को मनोनयन सार्वजनीक गरेको छ । पुरुषतर्फको शीर्ष १० खेलाडीको सूचीमा पोर्चुगलका क्रिस्चियानो रोनाल्डो...
काठमाडौं, १५ साउन । अखिल नेपाल फुटबल संघ एन्फाले होम एण्ड अवे दुबै खेल कुवेतमै गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै नेपालले आसन्न विश्वकप...
काठमाडौं, साउन १४। भारतमा आगामी अगष्टमा आयोजना हुने यू–१५ पुरुष साफ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो खेल घरेलु टोलीसँग खेल्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ...
काठमाडौं साउन १३ । विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप अर्को साता आयोजना हुने भएको छ । काठमाडौं जिल्ला ब्याडमिन्टन संघले आज पत्रकार सम्मेलन गर्दै...
काठमाडौं, साउन १३ । सिंगापुरमा सम्पन्न आईसीसी टी(ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कदै छ । नेपाली राष्ट्रिय टोलीका...
काठमाडौँ, १२ साउन । नेपाल विश्व ट्वान्टी–२० एसिया छनोटको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएको छ । इन्डियन एसोसिएसन ओभल मैदानमा आइतवार टस जितेको सिंगापुरले...
काठमाडौं, ११ साउन । आईसीसी टी–ट्वेन्टी विश्वकप छनोटअन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा कुवेतलाई हराउदै नेपाल विजयी भएको छ । आज भएको खेलमा नेपालले कुवेतलाई...
ठेगाना:अनामनगर काठमाडौँ