धनगढीमा नेपाल आईस समर म्युजिकल नाईट हुने

धनगढीमा नेपाल आईस समर म्युजिकल नाईट हुने

  • मङ्लबार, साउन २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

धनगढी, २१ साउन ।
धनगढीमा नेपालआईस समर म्युजिकलनाईट हुनेभएको छ । आउँदो साउन २४ गते शुक्रबार धनगढीको आफ्नो घर टेम्पल रिर्सोटमा नेपालआईस समर म्युजिकलनाईटहुनलागेको हो ।

राष्ट्रिय तथा स्थानीयकलाकारहरुको सांगितिक प्रस्तुतीतथानाचगान सहितको म्युजिकलनाईट हुनलागेको आज धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।

नेपालआईसको मुख्यप्रायोजनमाहुने कार्यक्रमशुक्रवार ६ बजेदेखि सुरु हुने आयोजक समितीका संयोजकदिनेश भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपालआईडलका प्रतिस्पर्धीहरु रविशर्मा, सुमित देउवा, रमेश अर्याल लगायतकाकलाकारहरुको सांगितीक प्रस्तुती रहने संयोजक भण्डारीले बताउनुभयो ।

कार्यक्रमा रिदम व्याण्ड, निराश सनम, सुदुरपश्चिमका ¥यापर समुह, ¥यापर अकाउमेश, मिष्टर लोकेशका साथै नृत्य समुहको पनि प्रस्तुति रहने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ