एजेन्सी पुष ४ । भारतीय क्रिकेटको ईतिहासमै सबै भन्दा खराब प्रदर्शन टेष्ट क्रिकेटमा भएको छ । भारतीय टिमले अष्ट्रेलिया बिरुद्धको खेलमा ३६ रन मात्र...
पुष ३ जुरिच । जर्मन बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवनडोस्की फिफाको उत्कृष्ट पुरुष खेलाडी २०२० घोषित भएका छन् । लियोनोल मेसी र क्रिष्टियानो रोनाल्डोलाई...
पुष २ काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा अस्ट्रेलियाका देव वाटमोर नियुक्त भएका छन्। उनले यस अघि श्रींलकालाई विश्वकप जिताउन सफल भएका थिए...
काठमाडौं, २ पुस । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखि गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको अवस्था...
कीर्तिपुर नगरपालिका वडा नं. १० मा रहेको कीर्तिपुर कभर्ड हल कीर्तिपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ । कीर्तिपुर नगरपालिकाको अमल्सि स्थित भवनमा बुधबार भएको एक...
नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग ९बिबिएल० क्रिकेट खेल्न आज अष्ट्रेलिया प्रस्थान गरेका छन् । लामीछाने तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको...
मंसीर २९ काठमाण्डौं । लकडाउनका कारण प्रशिक्षण हुन नसकेको नेपाली राष्ट्रिय फुटबल टोलीले बन्द प्रशिक्षण शुरु गरेको छ । । विश्वकप फुटबल छनोट खेलको तयारीका...
वेलिङ्टन, २९ मंसिर । भ्रमणकारी वेस्ट इन्डिज विरुद्धको दोस्रो टेस्ट क्रिकेट खेलमा न्यूजील्यान्ड एक इनिङ र १२ रनको विशाल अन्तरले विजयी भएको छ ।...
काठमाडौं, २८ मंसिर । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले कोरोना माहामारीका कारण स्थगित सन् २०२२ को यु १९ विश्वकपको छनोट खेलको तालिका पुनः सार्वजनिक...
मंसीर २७ काठमाण्डौं । नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन...
मंसीर २६ काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले गत कात्तिक १ गतेदेखि लागू...
काठमाडौं, मंसिर २५ । राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको तलब बढेको छ । अब राष्ट्रिय टिमका हरेक सदस्यले मासिक १८ हजार रुपैयाँ तलब पाउने भएका...
मंसीर २५ काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसीसी० ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिनुभएको छ...
प्रधानमन्त्री कप ९पीएम० राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बैतडीको सिनियर पुरुष तथा महिला टोलीको घोषणा गरिएको छ । बैतडी जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा...
मंसीर २५ एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको सहुम चरणबाटै म्यानचेष्टर युनाईटेड क्लब बाहिरिएको छ । जर्मन क्लब आरबी लाइपजिगसँग ३–२ गोल अन्तरमा पराजित हुँदै...
एजेन्सी । अष्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथ टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा यथावत रहन सफल भएका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले सार्वजनिक गरेको नयाँ वरीयतामा...
ठेगाना:अनामनगर काठमाडौँ