भारतीय टेष्ट क्रिकेट ईतिहारमै सबै भन्दा खराब प्रदर्शनः ३६ रनमा अलआउट भयो भारतीय टिम

भारतीय टेष्ट क्रिकेट ईतिहारमै सबै भन्दा खराब प्रदर्शनः ३६ रनमा अलआउट भयो भारतीय टिम

  • शनिबार, पुस ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

एजेन्सी पुष ४ । भारतीय क्रिकेटको ईतिहासमै सबै भन्दा खराब प्रदर्शन टेष्ट क्रिकेटमा भएको छ । भारतीय टिमले अष्ट्रेलिया बिरुद्धको खेलमा ३६ रन मात्र जोडेर सबै विकेट गुमाएको छ । कप्तान बिराट कोहली सहित कुनै पनि ब्याट्सम्यान अष्ट्रेलियाका बलर सामु टिक्न सकेनन् । यो खराब रेकर्ड स्कोरसगँै भारत लज्जास्पत हारको नजिक छ ।
भारतले यस अघि सन् १९७४ मा बेलायत बिरुद्ध सबै भन्दा कम ४२ रन जोडेको थियो । त्यस पछिको यो खराब प्रदर्शन हो ।
हाल सम्म रेकर्डमा रहेको टेष्ट क्रिकेटको कम स्कोर भने न्युजिल्याण्डको रहेको छ । उसले बेलायत बिरुद्ध सन् १९५५ मा केवल २६ रन मात्र बनाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ