मेसी र रोनाल्डोलाई पछि पार्दै लेवनडोस्की फिफा बर्षको उत्कृष्ट खेलाडी घोषित

मेसी र रोनाल्डोलाई पछि पार्दै लेवनडोस्की फिफा बर्षको उत्कृष्ट खेलाडी घोषित

  • शुक्रबार, पुस ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

पुष ३ जुरिच । जर्मन बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवनडोस्की फिफाको उत्कृष्ट पुरुष खेलाडी २०२० घोषित भएका छन् । लियोनोल मेसी र क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै उनले उपाधी जीतेका हुन् ।

बायर्नका लागि उनले जर्मन लिग र कपसँगै युरोपेली च्याम्पियन्स लिग जितेका थिए । यी तीनै प्रतियोगितामा उनी सर्वाधिक गोलकर्ता बनेका थिए ।
महिलातर्फ म्यानचेस्टर सिटीका फुलब्याक लुसी ब्रोन्ज उत्कृष्ट खेलाडी बनिन् । यस्तै लिभरपुलका योर्गन क्लोप वर्षको उत्कृष्ट प्रशिक्षक चुनिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ