माल्दिभ्समा जारी साफ् च्याम्पियनसिपको लिग चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेश बिरुद्ध प्रतिस्पर्धा गर्दैछ । मालेमा दिँउसो पौने ४ बजेपछि शुरु हुने खेलमा नेपालले...
काठमाडौं, २६ असोज । नेपाली राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले बंगलादेशविरुद्ध जितका साथ साफ च्याम्पियनसिपको फाइनल प्रवेश गर्नेमा विश्वस्त रहेको बताएका छन्...
काठमाडौं । आगामी वर्ष कतारले आयोजना गर्ने फिफा विश्वकप फुटबलका लागि जर्मनी टोली छनोट भएको छ । विश्वकपको युरोपियन छनोट अन्तर्गत सोमबार राति नर्थ म्यासेडोनियालाई...
माल्दिभ्समा जारी साफ् च्याम्पियनसिप प्रतियोगीता अन्तर्गत आज भएको खेलमा नेपालले रक्षात्मक रणनीतिमा खेलेपनि भारतलाई रोक्न असफल भएको छ । भारतले ८६ औँ मिनेटमा सुनिल...
काठमाडौं, २४ असोज । साफ च्याम्पियनसिप फुटबलअन्तर्गत तेस्रो खेलमा भारतविरुद्ध नेपालले रक्षात्मक रणनीतिमा खेलिरहेको छ । यसै कारण नेपालले पहिलो हाफ्मा भारतलाई बराबरीमा रोकेको...
काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा कतार पोर्चुगलसंग ३ ० को गोलान्तरले लजास्पद हार व्यहोरेको छ । शनिबार राति भएको मैत्रीपूर्णमा पोर्चुगलले कतारलाई ३(० ले हराएको...
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले भारत नेपाल भन्दा बलियो टोली भएको स्वीकार गर्दै भोलीको खेलमा गोर्खाली शैलीमा खेल्ने बताएका छन् । नेपालले...
काठमाडौँ । भीम सार्कीले अर्धशतक बनाएपछि चितवन टाइगर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । चितवनले पहिलोपटक उपाधि जितेको हो...
२३,असोज ,काठमार्डौ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० टी(ट्वान्टी क्रिकेटको आजको फाइनल खेलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई जितका लागि १ सय १२ रनको लक्ष्य...
काठमाडौं,२१ असोज । पोखरा राइनोज चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार...
काठमाडौं, २० असोज । भैरहवा ग्लाडियर्टसले एभरेष्ट प्रिमियर लिग ९ईपीएल० टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा फाइनल प्रवेशका लागि पोखरा राईनोजसँग खेल्ने भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिभुवन...
साफ् च्याम्पियनसिपमा उपाधीको दाबी सहित खेलिरहेको नेपालले दोस्रो खेलमा श्रींलकामाथि जीत निकाल्दै फाईनलको संभावना बलियो बनाएको छ । नेपाल लगातार दुई खेलमा जीत सहित...
काठमाडौं, १८ असोज । भैरहवा ग्लाडियटर्सले दोस्रो जित निकाल्दै जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) टि–ट्वान्टी क्रिकेटमा दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरेको छ । सोमबार...
काठमाडौं, १८ असोज । साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज सोमबार नेपालले श्रीलंकाको सामना गर्दैछ । माल्दिभ्सको मालेको हुने आफ्नो दोस्रो खेलमा नेपालले फिफा बरीयतामा...
काठमाडौं, १७ असोज । चितवन टाईगर्सले जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा शीर्ष दुईमा स्थान पक्का गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट...
काठमाडौं, १७ असोज। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बु (चेम्जोङ)ले श्रीलंकाविरुद्ध महत्वपूर्ण तीन अंकको लागि खेल्ने बताएका छन् । आइतबार प्रि म्याच पत्रकार सम्मेलनमा बोल्दै...
ठेगाना:अनामनगर काठमाडौँ