पोर्चुगलसंग कतारको लजास्पद हार

पोर्चुगलसंग कतारको लजास्पद हार

  • आइतवार, अशोज २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं ।
अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा कतार पोर्चुगलसंग ३ ० को गोलान्तरले लजास्पद हार व्यहोरेको छ । शनिबार राति भएको मैत्रीपूर्णमा पोर्चुगलले कतारलाई ३(० ले हराएको हो ।

पोर्चुगललाइ जित दिलाउन क्रिस्टियानो रोनाल्डो, जोसे फोन्टे र आन्द्रे सिल्भाले एक एक गोल गरे ।

खेलको ३७ औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
४८ औं मिनेटमा फोन्टेले गोल गर्दा पोर्चुगल २(० ले अघि रह्यो ।
त्यसपछि खेलको ९० औं मिनेटमा सिल्भाले गोल गर्दै पोर्चुगललाई ३(० को सहज जित दिलाएको हो ।

रोनाल्डोको यो पोर्चुगलका लागि १ सय १२ औं गोल हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ