नेपालले आज बंगलादेशसँग भीड्दै, फाईनल पुग्न कम्तीमा बराबरी खेल्नु पर्ने

नेपालले आज बंगलादेशसँग भीड्दै, फाईनल पुग्न कम्तीमा बराबरी खेल्नु पर्ने

  • बुधबार, अशोज २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

माल्दिभ्समा जारी साफ् च्याम्पियनसिपको लिग चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेश बिरुद्ध प्रतिस्पर्धा गर्दैछ । मालेमा दिँउसो पौने ४ बजेपछि शुरु हुने खेलमा नेपालले फाईनल प्रवेशका लागि कम्तीमा बराबरी खेल्नु पर्ने हुन्छ । त्यसै गरी बंगलादेश पनि गर या मरको स्थितिमा छ ।
बंगलादेशको चार अंक रहेको छ भने नेपालको ६ अंक रहेको छ । नेपाल यस अघि माल्दिभ्स र श्रीलकालाई हराएर ६ अक बटुलेको भए पनि भारतसँग पराजीत भएपछि नेपालमाथि पनि दबाब बढेको हो ।
आजै भारत र माल्दिभ्सबीच पनि पौने १० बजे राति खेल हुनेछ । आज फाईनल खेल्ने दुई टोलीको निर्धारण हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ