माल्दिभ्समा जारी साफ् च्याम्पियनसिप प्रतियोगीता अन्तर्गत आज भएको खेलमा नेपालले रक्षात्मक रणनीतिमा खेलेपनि भारतलाई रोक्न असफल भएको छ । भारतले ८६ औँ मिनेटमा सुनिल क्षेत्रीको गोल मार्फत नेपालमाथि अग्रता बनायो र त्यो नै जीतका लागि पर्याप्त बन्यो ।
त्यसपछि नेपालले केही सुनौला अवसरमा गोल गर्न नसक्दा बराबरी समेत गर्न सकेन ।
अब फाईनलमा पुग्ने संभावना नेपाल, माल्दिभ्स र भारत तीन वटै टिमको रहेको छ ।
नेपालले फाईनलमा पुग्न अब अन्तिम खेलमा बंगलादेशलाई पराजीत गर्नु पर्नेछ ।
भारत र माल्दिभ्सबीच पनि अन्तिम खेल हुँन बाँकी रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline