साफ् च्याम्पियनसिपमा पहिलो हाफ्मा नेपाल भारतले गोल रहित बराबरी खेले

साफ् च्याम्पियनसिपमा पहिलो हाफ्मा नेपाल भारतले गोल रहित बराबरी खेले

  • आइतवार, अशोज २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौं, २४ असोज । साफ च्याम्पियनसिप फुटबलअन्तर्गत तेस्रो खेलमा भारतविरुद्ध नेपालले रक्षात्मक रणनीतिमा खेलिरहेको छ । यसै कारण नेपालले पहिलो हाफ्मा भारतलाई बराबरीमा रोकेको छ । भारत आजको खेल जित्नै पर्ने दबाबमा रहेका कारण उसले नेपाली रक्षापक्तिमा निरन्तर दबाब दिए पनि डिफेन्स लाईन र गोल रक्षक किरण चेमजोगंले भारतीय पक्तिलाई सफल हुन दिएको छैन ।
मालेस्थित राष्ट्रिय रंगशालामा भारतविरुद्ध हुने खेलका लागी मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मनिष डांगीलाई अग्रपंक्तिमा स्थान दिएका छन् । आज अञ्जन विष्ट र नवयुग पनि पहिलो हाफमा बेञ्चमा रहेका छन् ।
आजको खेलमा भारतलाई बराबरीमा रोकेपनि नेपाल फाईनल पुग्ने लगभग बलियो संभावना रहनेछ । आजको खेलमा पराजीत भए भारत प्रतियोगीताबाट बाहिरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ