साफ् च्याम्पियसिपमा नेपालको लगातार दोस्रो जीत, श्रीलंका तीन दुई गोल अन्तरले पराजीत

साफ् च्याम्पियसिपमा नेपालको लगातार दोस्रो जीत, श्रीलंका तीन दुई गोल अन्तरले पराजीत

  • सोमवार, अशोज १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

साफ् च्याम्पियनसिपमा उपाधीको दाबी सहित खेलिरहेको नेपालले दोस्रो खेलमा श्रींलकामाथि जीत निकाल्दै फाईनलको संभावना बलियो बनाएको छ । नेपाल लगातार दुई खेलमा जीत सहित ६ अंकका साथ शीर्ष स्थानमा पुगेको छ । बंगलादेशको चार अंक रहेको छ । आज नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आशिस घलानले एक एक गोल गरेका थिए । श्रीलकाले दोस्रो हाफ्मा एक गोल फर्काएको थियो भने अन्तिम समयमा पेनाल्टी मार्फत थप एक गोल गरेको थियो ।
नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्समाथि एक शुन्यको जीत निकालेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ