काठमाडौं, १४ भदौ । केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले टी–२० शृङ्खला जितेको छ । पाँचौँ तथा निर्णायक खेलमा केन्यालाई पराजित गर्दै नेपालले शृङ्खला...
कोरिया १६ देशबीच भएको पहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको छ । नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल...
भदौ १३ काठमाण्डौँ । नेपाल केन्याविरुद्धको चौंथो टी ट्वान्टी अन्तर्राष्ट्रियमा पराजित भएको छ । आज भएको खेलमा नेपालको ब्याटीगं कमजोर रहँदा सात रनले पराजीत...
काठमाडौं, १३ भदौ । काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुलको आयोजनामा चौथो केभीकेएसएस अन्तरविद्यालय बाँस्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा जम्मा ३६ टिमको सहभागिता...
एजेन्सी भदौ १३ । भारतले पाकिस्तान बिरुद्ध एशिया कप क्रिकेटमा संघर्षपूर्ण जित निकालेको छ । यो सँगै दश महिनापछि भारतले विश्वकपमा खेपेको पराजयको बदला...
भदौ १२ काठमाण्डौँ । नेपालले केन्या बिरुद्धको टि ट्वेन्टी सिरिजको तेस्रो खेल जितेको छ । तीन खेल मध्य दुईमा जीत हात पार्दै नेपालले सिरिजमा...
काठमाडौं, १२ भदौ । अखिल नेपाल फुटबल (एन्फा) ले बंगलादेशविरुद्धको खेलका लागि अनिल श्रेष्ठलाई व्यवस्थापकको जिम्मेवारी दिएको छ । । श्रेष्ठ सहिद स्मारक ‘ए’ डिभिजन...
भदौ १२ काठमाण्डौँ । भारत र पाकिस्तानबीच क्रिकेटलाई पनि एउटा ठूलो भीडन्तको रुपमा हेरिन्छ । त्यसको कारण हो दुई देशको खराब सम्बन्ध । दुबै...
काठमाडौं, ११ भदौ । रेखा पौडेललाई पुनरागमन गराउदै भदौ चौथो हप्तादेखि सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ...
काठमाडौं, ११ भदौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अखिल भारत फुटबल संघ ९एआइएफएफ० माथिको निलम्बन फकुवा गरेको छ । सन् २०२० मा हुनुपर्ने...
भदौ १० काठमाण्डौँ । घरेलु टोली केन्याले नेपाली राष्ट्रिय क्रिकेट टोलीविरुद्धको दोस्रो टी–ट्वान्टी खेलमा जित निकालेको छ । आज नेपाल केन्यासँग १८ रनले स्तव्ध...
काठमाडौं, १० भदौ । पाँच टी-२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग दोस्रो टी–२० अन्तर्राष्ट्रियमा खेल...
भदौ ९ काठमाण्डौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली केन्याविरुद्धको टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा ५ विकेटको जित निकालेको छ । नयाँ प्रशिक्षक...
काठमाडौं, १ भदाै । नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईं बुधबार नेपाल आईपुगेका छन् । अमेरिकामा रहेका हुमागाईं अखिल नेपाल फुटबल संघ...
साउन ३१ काठमाण्डौँ । विश्व फुटवल महासंघ फिफाले भारतीय फुटवल संघमाथि प्रतिवन्ध लगाएको छ । संघमा राजनीतिक हस्तक्षेप भएको भन्दै फिफाले सर्वसम्मत रुपमा प्रतिवन्ध...
साउन २९ काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले प्रमुख प्रशिक्षक अब्दुलाह अलमुताइरीले राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाएका खेलाडीको सूची खारेज गरी सिनियर खेलाडी समोवश...
ठेगाना:अनामनगर काठमाडौँ