कोरिया
१६ देशबीच भएको पहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको छ ।
नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए ।
अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५ -२ त्यसैगरी श्रीलंकाले कम्बोडिया लाई २ -१ ले मंगोलियाले सि आई एस नेशन्सलाई ४ -१ ले हराउदै ग्रुप ए बाट दोश्रो चरण मा प्रवेश गरेका छन् ।
पहिलो चरणको पहिलो खेल असान रंगशालामा सम्पन्न भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline