भारतीय फुटवल संघमाथि फिफाको प्रतिवन्ध, नेपालमा हुने महिला साफ च्याम्पियनसिप खेल्न नपाउने

भारतीय फुटवल संघमाथि फिफाको प्रतिवन्ध, नेपालमा हुने महिला साफ च्याम्पियनसिप खेल्न नपाउने

  • मङ्लबार, साउन ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

साउन ३१ काठमाण्डौँ । विश्व फुटवल महासंघ फिफाले भारतीय फुटवल संघमाथि प्रतिवन्ध लगाएको छ । संघमा राजनीतिक हस्तक्षेप भएको भन्दै फिफाले सर्वसम्मत रुपमा प्रतिवन्ध लगाएको हो ।
यो सँगै भारतले अब कुनै पनि अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिन पाउने छैन ।

महिला साफ भदौ २९ देखि असोज ३ सम्म काठमाडौंमा हुँदैछ । महिला साफको निरन्तरको बिजेता भारत अनुपस्थित रहँदा यस पालि पाकिस्तानले भने सहभागीता जनाउदैछ ।

योसँगै भारतले आगामी अक्टोबरमा आयोजना गर्न लागेको यू १७ महिला विश्वकप फुटबल पनि अर्को देशमा सारिने निश्चित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ