काठमाडौ, ११ साउन । कप्तान आयुष घलानको उत्कृष्ट प्रदर्शनमा नेपालले यु(२० साफ च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकालाई ३(० अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ...
११ साउन, काठमाडौं । भारतको भुवनेश्वरमा भइरहेको साफ यू–२० च्याम्पियनसिपमा नेपालले दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेल भुवनेश्वरस्थित कालिंगा स्टेडियममा साँझ...
स्वीडेनलाई हराउँदै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ। प्रतियोगितामा सुरूआतबाटै रवाफिलो प्रदर्शन गर्दै आएको स्वीडेनमाथि घरेलु टोलीले ४–० को...
काठमाडौं, ९ साउन । यु– २० साफ च्याम्पियनसिप प्रतियोगितामा नेपालले शानदार शुरुवात गरेको छ । भारतको भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा सोमबार उद्घाटन खेलमा माल्दिभ्सविरूद्ध नेपाल ४–०...
काठमाडौं, ९ असार । यु-२० साफ च्याम्पियनसिपअन्तर्गत उद्घाटन खेलमा माल्दिभ्सविरुद्ध खेल्ने नेपाली टिमको सुरुवाती एघार सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले आयुष घलानको कप्तानीमा...
काठमाडौं, ८ साउन । फ्रान्स म्यानेजर कोरिन डिआक्रेले भनिन्, “हामी यहाँ इतिहास बनाउन आएका हौं”, । शनिबार राति साबिक विजेता नेदरल्यान्डलाई अतिरिक्त समयमा १-० अन्तरले पराजित...
काठमाडौं, ८ साउन । प्रि-सिजन टुर अन्तर्गत अष्ट्रेलिया भ्रमणमा रहेको म्यानचेस्टर युनाईटेडले इंग्लिस प्रतिद्वन्दी एस्टन भिल्लासँग २-२ गोलको बराबरी खेलेको छ । शनिबार पर्थमा अग्रता जोगाउन...
काठमाडौं, ६ साउन । भारतमा आगामी साताबाट सुरु हुने यु-२० साफ च्याम्पियनसिपमा सहभागी हुने युवा टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबारको बिदाइ गरिएको...
काठमाडौं, ६ असार । एसिएल र एमसिएलको शल्यक्रिया सम्पन्न गरेर रेफ्री रोजेन्द्र खड्गी अस्पतालबाट डिस्चार्ज भएका छन् । ग्वार्कोस्थित बि एण्ड बी अस्पतालमा ३...
काठमाडौं, ६ साउन । अष्ट्रीयालाई २-० अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा जर्मनीलाई जित दिलाउन लिना...
काठमाडौं, ५ साउन । अवैधानिक रुपमा पहिलो बैठकबाट अखिल नेपाल फुटबल संघ ९एन्फा०को अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त भएका नविन पाण्डेको तत्काल बर्खास्त गर्न माग...
काठमाडौ, ५ साउन । पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ एन्फा को अध्यक्षमा निर्वाचित भएपछी दोस्रो पटक आज कार्यसमिति बैठक सुरु भएको छ । सातदोबाटो स्थित...
काठमाडौं, ४ साउन । खुला छनोटबाट नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दोस्रो पटक प्रशिक्षण दिन नेपाल आएका प्रशिक्षक पुबुदु दासानायकेले एक वर्ष नबित्दै मुख्य प्रशिक्षक...
काठमाडौं साउन २ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङ बिरामी भएपछि एन्फा कार्यसमिति बैठक स्थागित भएको छ । एन्फा कार्यसमितिको दोस्रो...
साउन २ काठमाण्डौँ । भारतमा हुने साफ यू–२० च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ। भारतको भुवनेश्वरमा साउन ९ गतेदेखि २० गते सम्म...
आइसिसी पुरुष विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल आयोजक स्कटल्याण्डसँग पराजित भएको छ । स्कटल्याण्डको टिटवुड ग्लासगोमा आज भएको खेलमा...
ठेगाना:अनामनगर काठमाडौँ