साफ यू–२० च्याम्पियनसिपमा नेपालले श्रीलंकासँग खेल्दै

साफ यू–२० च्याम्पियनसिपमा नेपालले श्रीलंकासँग खेल्दै

  • बुधबार, साउन ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

११ साउन, काठमाडौं । भारतको भुवनेश्वरमा भइरहेको साफ यू–२० च्याम्पियनसिपमा नेपालले दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ ।

नेपाल र श्रीलंकाबीचको खेल भुवनेश्वरस्थित कालिंगा स्टेडियममा साँझ सवा ७ बजे सुरु हुनेछ ।

पहिलो खेलमा माल्दिभ्समाथि ४–० को शानदार जीत निकालेको नेपाल श्रीलंका बिरुद्ध पनि आक्रामक रुपमा जीत निकाल्ने रणनीतिमा छ ।

श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो ।
आजै आयोजक भारत र बंगलादेशबीचको खेल ४ बजे हुनेछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ