भारत र पाकिस्तानबीच क्रिकेटको महाभिडन्त आज : बदला लिने दाउमा भारत

भारत र पाकिस्तानबीच क्रिकेटको महाभिडन्त आज : बदला लिने दाउमा भारत

  • आइतवार, भदौ १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

भदौ १२ काठमाण्डौँ । भारत र पाकिस्तानबीच क्रिकेटलाई पनि एउटा ठूलो भीडन्तको रुपमा हेरिन्छ । त्यसको कारण हो दुई देशको खराब सम्बन्ध । दुबै देशका जनता क्रिकेटमा पनि एक अर्का बिरुद्ध जीतको स्वाद चाख्न प्रतिक्षा गर्दछन् ।

आज बेलुकी सवा ७ बजे दुवईको अन्तराष्ट्रिय रंगशालामा दुबै देशका उल्लेख्य दर्शक सामु दुई देश भीड्नेछन् । भारत रोहित शर्माको कप्तानीमा र पाकिस्तान बाबर आजमको कप्तानीमा आमनेसामने हुनेछन् ।

गत विश्व कपमा सँधै जसो जीत निकाल्ने भारतलाई पाकिस्तानले नमिठो हार दिएको थियो ।
अक्टुबर २०२१ मा भारत पाकिस्तानसँग १० विकेटले पाखा लागेको थियो । त्यसपछि भारतीय खेलाडीहरु आलोचित बनेका थिए । भारत सो हारको बदला दिने सुरमा देखिन्छ ।
त्यो खेलमा भारतको महत्वपूर्ण विकेट लिने शाहिन अफ्रीदी घुँडाको चोटका कारण आज खेल्ने छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ