सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा ढुंगा खस्दा एकको मृत्यु भएको ।ढुंगाले लागेर गुल्मी रेसुंगा नगरपालिका ८ का ४८ वर्षीय बावुकाजी श्रेष्ठको मृत्यु भएको...
सरकारले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यकताका आधारमा दक्ष प्राविधिकसहित २२६ कर्मचारी थप गर्ने भएको छ । रेल्वे कम्पनीमा अहिले जनशक्ति ज्यादै न्यून...
काष्ठमण्डप पुनःनिर्माणमा अपुग भएको काठ ल्याउन अझै केही समय लाग्ने भएको छ । अन्तरिक समस्याका कारण अहिलेसम्म ल्याउन नसकिएको र यसै महिनाको अन्तिमसम्ममा ल्याइसक्ने...
बिराटनगर, फाल्गुन १६ गते । मोरङ र झापा जिल्लाका ३ छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार दिउँसो प्रहरी...
सुनसरी, फाल्गुन १६ । सुनसरीको रामधुनी नगरपालिका- सैनीमैनीमा अटो टेम्पो पल्टदा चालकको मृत्यु भएको छ । बिहिवार राती ९ बजेको समयमा सैनीमैनी स्थित भित्री सडक...
मकवानपुर, १६ फागुन। जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र एक लाख जरिवाना गर्ने...
काठमाडाैं, १६ फागुन। पूर्वराज्यमन्त्री सञ्जयकुमार साह भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा दोषी ठहर भएका छन् । जनकपुर बम विस्फोटका योजनाकारका रूपमा कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका...
काठमाडौं । नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटना अस्वभाविक र नियोजित भएको जनाएको छ । बिहीबार सो पार्टीका प्रवक्ता कुमार बेलबासेले एक...
बिरगंज, फाल्गुन १५ । पर्सामा नँया आउनु भएको प्रहरी उपरीक्षक गंगा पन्तको कडाई पछि हुण्डी कारोबारीसंग संलग्नता देखिएपछि एकजना असई सहित ४ जना प्रहरीलाई...
काठमाडौं, १५ फागुन । नेपाल पत्रकार महासंघ रेडियो मिर्मिरे प्रतिष्ठान शाखाले पत्रकार जितेन्द्र महर्जनलाई तत्काल रिहा गर्न माग गरेको छ । प्रतिस्ठानका अध्यक्ष राजाराम बोहराले...
कैलाली, १५ फागुन । कैलालीको भजनीमा टेलिकमको टावर ढल्दा तीन जना घाइते भएका छन् । भजनी नगरपालिका–१ स्थित नेपाल टेलिकमको पुरानो टावरलाई खोल्ने क्रममा टावर...
बुटवल । फागुन १५ । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले सहिद तथा वेपत्ता परिवारलाई अभिनन्दन गरेको छ । सहिद सप्ताहको अवसरमा आयोजना गरिएको कार्यक्रममा रुपन्देही...
काठमाडौँ फागुन १५ । विश्वव्यापी आवधिक समीक्षाका लागि नेपाली गैरसरकारी संस्थाहरुको सञ्जालको सचिवालय इन्सेकलगायतका संघसंस्थाको आयोजनामा फागुन १५ गते काठमाडौँमा सरोकारवालाहरुसँग परामर्श गोष्ठी सम्पन्न गरिएको...
पश्चिमी न्यूनचापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यून चापीय प्रणाली बुधबार...
बिरगंज , फागुन १५ गते । ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा आदर्शनगरको आयोजनामा र समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज...
फागुण १५ विराटनगर । मोरङ प्रहरीले जिल्लाको जहदा गाउपालिका ३ बस्ने ५० बर्षे बाबुलाल सोरेनलाई गाँजा सहित पक्राउ गरेको छ । उनको घरमा खानतलासी गर्दा...
ठेगाना:अनामनगर काठमाडौँ