फागुण १५ विराटनगर । मोरङ प्रहरीले जिल्लाको जहदा गाउपालिका ३ बस्ने ५० बर्षे बाबुलाल सोरेनलाई गाँजा सहित पक्राउ गरेको छ ।
उनको घरमा खानतलासी गर्दा ५ सय ग्राम गाँजा फेला परेकाले नियन्त्रणमा लिएको प्रहरीले दावी गरेको छ ।
उनलाई विराटनगर स्थित जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखिएको प्रहरीले बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline