टेम्पो पल्टदा चालकको मृत्यु, करेन्ट लागेर एकको ज्यान गयो

टेम्पो पल्टदा चालकको मृत्यु, करेन्ट लागेर एकको ज्यान गयो

  • शुक्रबार, फाल्गुन १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

सुनसरी, फाल्गुन १६ । सुनसरीको रामधुनी नगरपालिका- सैनीमैनीमा अटो टेम्पो पल्टदा चालकको मृत्यु भएको छ ।

बिहिवार राती ९ बजेको समयमा सैनीमैनी स्थित भित्री सडक खण्डमा को २ ह ६२६३ नम्बरको टेम्पो आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका चालक ईनरुवा नगरपालिका(७ का ३५ बर्षीय नन्दराज खवासलाई उपचारको लागि ईटहरीको ऐपेक्स अस्पताल लैजाने क्रममा बाटोमा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उता सुनसरीको ईटहरी उप(महानगरपलिका-६ अनामनगरका ५६ बर्षीय गोपाल न्यौपानेको करेन्ट लागेर मृत्यु भएको छ ।

बिहिवार साझ  ७ बजेको समयमा आफ्नै घरमा बत्तिको बल्ब जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका न्यौपानेको उपचारको क्रममा बिटारनगरको न्युरो अस्पतालमा राती साँढे ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ