मकवानपुर १० चैत्र । धन देखे पछि महादेवको पनि तीन नेत्र बल्छ भन्ने उखान छ नेपाली समाजमा । त्यस्तै भएको छ मकवानपुरमा । चोर...
भद्रपुर, १० चैत । नेपाल सरकारले कोरोना भाइरस भित्रिने जोखिम कम गर्न आज बिहान १० बजेदेखि सीमानाका बन्द गर्ने निर्णय गरेपछि पूर्वीनाका काँकडभिट्टामा बिहानैदेखि...
पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्ने करीब तीन सय नेपाली भारतीय नाका पानीट्यांकीमा अलपत्र परेका छन् । मन्त्रिपरिषद्को निर्णयानुसार आज बिहान १० बजेदेखि...
१० चैत, काठमाडौं । सरकारले आजदेखि लामो दूरीको यात्रुवाहक सवारीसाधन संचालनमा रोक लगाएको छ । गत शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै...
चैत १०, काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरेको ‘कोरोना कोष’ मा नर्भिक र बसन्त चौधरी फाउन्डेसनले एक करोड सहयोग गर्ने भएको...
ललितपुर, १० चैत । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’का अर्का दाजु जयन्द्र वहादुर चन्दसहित ६ जनालाई प्रहरीले आइतबार ललितपुरबाट गिरफ्तार गरेको छ...
काठमाण्डौं चैत्र १० । चीन र भारत कोरोनाको चपेटामा आए पनि त्यसको बीचमा अवस्थित नेपालमा कोरोना अझै देखिएको छैन । कोरोना भित्रियो , बीरगञ्जका...
विराटनगर, ९ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विराटनगरमा ३९ सय थान मास्क वितरण गरेका छन् । विराटनगर महानगरपालिकाको वडा नम्बर...
गोरखा, ९ चैत । पृथ्वीराजमार्गको आँबुखैरेनीको ऐनापहराबाट मस्र्याङ्दीमा बस खसेकाे छ । दुर्घटनामा परी तीन जनाको मृत्य भएको छ। पोखराबाट नेपालगञ्ज जाँदै गरेको ना ५...
९ चैत्र, मोरङ । समुदाय(प्रहरी साझेदारी अवधारणा अन्तर्गत आईतबारबाट ूप्रहरीको साथी मू अभियान सुरु गरिएको छ । विराटनगर १६ स्थित जोगवनी बोर्डरमा एक कार्यक्रमको आयोजना...
राप्ती नदीमा ५० वटा गोही छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदीमा गोही छाडिएको हो । गत वर्ष सोही...
कोभिड–१९को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले आज मध्यरातिदेखि लागू हुनेगरी नौ दिनसम्म नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द गरेको छ । नियामक नेपाल...
सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौँ छाड्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ । चैत ६ गतेदेखि...
नेपालगन्ज चैत्र ९ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सर्तकता स्वरुप नेपालगन्जस्थित नेपाल–भारत सीमानाका बन्द गरिएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले आज बिहान...
, चैत्र ९ / वीरगंजको माइस्थान तथा घण्टाघर क्षेत्रका फुटपाथका व्यपारीहरुलाई संघीय सांसद प्रदीप यादवले मास्क तथा सेनिटाईजर वितरण गरेका छन् । कोरोना भाइरसबाट बाच्न...
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख...
ठेगाना:अनामनगर काठमाडौँ