संसाद यादवद्वारा फुटपाथका व्यापारीलाई मास्क र सेनिटाईजर वितरण

संसाद यादवद्वारा फुटपाथका व्यापारीलाई मास्क र सेनिटाईजर वितरण

  • आइतवार, चैत्र ९, २०७६
  • राहुल गुप्ता

  • 7.5K
    SHARES

, चैत्र ९ /  वीरगंजको माइस्थान तथा घण्टाघर क्षेत्रका फुटपाथका व्यपारीहरुलाई संघीय सांसद प्रदीप यादवले मास्क तथा सेनिटाईजर वितरण गरेका छन् ।

कोरोना भाइरसबाट बाच्न माक्स प्रयोग गर्न र सामान खरिद, बक्री गर्दा, पैसा लिदा वा फिर्ता गर्दा सेनिटाइरजरको प्रयोग गर्न भन्दै माक्स र सेनिटाइजर वितरण गरिएको छ ।

बितरण कार्यक्रममा प्रदेस सांसद जन्नत अंसारी , जिससका सभापति महमद अंसारी , नगर अध्यक्ष ईश्वर यादव,केन्द्रिय सदस्य निखिल बर्णवाल, लगाएतको उपस्थिति रहेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ