म्याग्दी, ७ माघ : म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतिको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही माघ ३ गते...
काठमाडौँ, ७ माघः सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार र अभियानलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था थप सुदृढ र भरपर्दो बनाउन जिल्ला...
काठमाडौँ, ७ माघः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु...
६ माघ, काठमाडौं । मेडिकल व्यवसायी तथा धर्म, संस्कृति, नागरिक, राष्ट्रियता बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं...
६ माघ, काठमाडाैं । पर्सा जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग गरेकाे छ । पइँचाे सहकारीकाे बचत रकम कम्पनीमा ल्याएर अपचलन...
६ माघ, काठमाडाैं । मंगलबार मात्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएका महाविर पुन प्रतिनिभिसभा सदस्यकाे निर्वाचन लड्ने भएका छन् । उनले आजै...
६ माघ, काठमाडाैं । प्रतिनिभिसभा सदस्यका लागि फागुन २१ मा हुन गइरहेकाे प्रतिनिभिसभा सदस्यकाे निर्वाचनका लागि राप्रपाकाे तर्फबाट काठमाडाैं क्षेत्र नं. १ का लागि...
६ माघ, काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मंगलबार पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दाेलनपछि बनेकाे चुनावी सरकारमा पुनलाई आम...
६ माघ, काठमाडाैं । आज देशभर प्रतिनिधिसभा निर्वाचनकाे उम्मेदवारी दर्ता हुँँदैछ । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रका लागि आउँदाे फागुन २१ मा मतदान हुने तालिका...
५ माघ, काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनलाई राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)ले आगामी...
काठमाडौँ, ५ माघ : तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम...
४ माघ, काठमाडाैं । देशकै सबैभन्दा धेरै जनसंख्या भएकाे स्थानीय तह काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले मेयर पदबाट राजीनामा दिएका छन् । आगामी फागुन...
४ माघ, काठमाडाैं । अरनिकाे राजमार्गअन्तर्गत काभ्रेकाे सदरमुकाम धुलिखेलदेखि खावा सडक खण्डमा सडक निर्माण कार्य धमाधम भइरहेकाे छ । सम्झाैताअनुसार तीन वर्षपहिले नै सम्पन्न...
काठमाडौँ, ४ माघ : हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका...
त्रिवेणी (रुकुम पश्चिम), ३ माघः रुकुम पश्चिममा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फा...
मान्म (कालीकोट), ३ माघः कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सेरी पान्तडी सडकको...
ठेगाना:अनामनगर काठमाडौँ