६ माघ, काठमाडाैं । पर्सा जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग गरेकाे छ ।
पइँचाे सहकारीकाे बचत रकम कम्पनीमा ल्याएर अपचलन गरेकाे अभियाेगमा उनीसँग धराैटी माग गरेकाे हाे । केहिबेरमै अदालत पुगेर धराैटी जमानत राख् तयारीमा लामिछाने रहेकाे बताइएकाे छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline