मन्त्रीबाट राजीनामा दिएका महाविर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता

मन्त्रीबाट राजीनामा दिएका महाविर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता

  • मङ्लबार, माघ ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

६ माघ, काठमाडाैं । मंगलबार मात्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएका महाविर पुन प्रतिनिभिसभा सदस्यकाे निर्वाचन लड्ने भएका छन् ।

उनले आजै म्याग्दीबाट प्रत्यक्षतर्फ चुनाव लड्न क्षेत्रकाे मुख्य निर्वनचन कार्यालय पुगेर आफ्नाे उम्मेदवारी दर्ता गरेका छन् । उनकाे उम्मेदवारी कुनै दलबाट नभई स्वतन्त्र दर्ता गरेका हुन् । यसअघि चुनावमा कुनै रूची नरहेकाे बताउने पुन चुनावमा हाेमिएका हुन् ।

करिब पाँच महिना मन्त्रीका रहेका बेला शिक्षा क्षेत्रमा व्यापक परिवर्तनकाे अपेक्षा गरेका नागरिकलाई पुनले कुनै ठाेस काम गर्न सकेनन् । यसकारण उनकाे आलाेचना हुँदै आएकाे छ ।

पुन जस्तै जगदिश खरेल, कुलमान घिसिङ र बब्लु गुप्ता भने मन्त्रीबाट राजीनामा दिएर विभिन्न दलबाट चुनाव लड्न पुगेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ