चुनाव लड्न सञ्चार मन्त्री खरेलले दिए पदबाट राजीनामा

चुनाव लड्न सञ्चार मन्त्री खरेलले दिए पदबाट राजीनामा

  • सोमवार, माघ ५, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

५ माघ, काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् ।

उनलाई राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार बन्न पदबाट साेमबार साँझ प्रधानमन्त्री सुशिला कार्कीसमक्ष राजीनामा दिएका हुन् । उनी दाेलखाबाट चुनाव लड्ने भएका छन् ।

राजीनामा दिने मन्त्रीमा खरेल तेस्राे मन्त्री हुन् । यसअघि भाैतिक मन्त्री कुलमान घिसिङ र खेलकुद मन्लेत्र बब्लु गुप्ताले राजीनामा दिएका थिए । घिसिङ उज्यालाे नेपाल पार्टी बनाएर चुनाव लड्दैछन् । क्षेत्र भने टुंगाे लागिसकेकाे छैन । गुप्ता रास्वपाबाट चुनाव लड्दैछन् । उम्मेदवारी दर्ता भाेलि मंगलबार ताेकिएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ