६ माघ, काठमाडाैं । प्रतिनिभिसभा सदस्यका लागि फागुन २१ मा हुन गइरहेकाे प्रतिनिभिसभा सदस्यकाे निर्वाचनका लागि राप्रपाकाे तर्फबाट काठमाडाैं क्षेत्र नं. १ का लागि नेता रविन्द्र मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले मंगलबार निर्वाचन अधिकृतकाे कार्यालय मिन भवनमा पुगेर मनाेनयन दर्ता गराएका हुन् । दर्ता गर्न आउँदा १० जनासम्म मात्र टाेली आउन भनेका कारण उनीसँग १५/२० जनाकाे समुह देखिन्थ्याे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline