मन्त्री महाविर पुनद्वारा राजीनामा, सरकार छाडने मन्त्रीकाे संख्या ४ पुग्याे

मन्त्री महाविर पुनद्वारा राजीनामा, सरकार छाडने मन्त्रीकाे संख्या ४ पुग्याे

  • मङ्लबार, माघ ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

६ माघ, काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मंगलबार पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दाेलनपछि बनेकाे चुनावी सरकारमा पुनलाई आम मागअनुरूप मन्त्री बनाइएकाे थियाे ।

अहिले सरकारले फागुन २१ मा प्रतिनिधिसभाकाे निर्वाचन गराउँदशेछ । निर्वाचन नलड्ने बताउँदै आइरहेका पुनले किन राजीनामा दिए ? त्याे खुलेकाे छैन । भन्नालाई उनले आफ्नाे पुर्ववत् अभियमनलाई सरकारबाट बाहिर आएकाे बताएका छन् ।

वैज्ञानिक समेत रहेका उनी आफैंले लेखेकाे किताब बिक्री गरेर  त्यसबाट आएकाे पैसा खर्चेर विभिन्न मेशिन, ओैजार लगायत निर्माण बनाइरहेका बेला युवाहरूले मन्त्रीमा अफर गरेपछि मन्त्री बनेका थिए । मन्त्रीकालमा उनले कुनै ठाेस काम गर्न नसकेकाे आराेप छ ।

मन्त्री हुनुपहिले विरगञ्जकाे कृषि कारखानामा रहेका कवाड मेशिन मर्मत र आविष्कार गर्दै थिए । राजीनामापछि उनी त्यसैतर्फ लाग्ने अनुमान गरिएकाे छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ