आज देशभर प्रतिनिधिसभा निर्वाचनकाे उम्मेदवारी दर्ता

आज देशभर प्रतिनिधिसभा निर्वाचनकाे उम्मेदवारी दर्ता

  • मङ्लबार, माघ ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

६ माघ, काठमाडाैं । आज देशभर प्रतिनिधिसभा निर्वाचनकाे उम्मेदवारी दर्ता हुँँदैछ । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रका लागि आउँदाे फागुन २१ मा मतदान हुने तालिका निर्वाचन आयाेगकाे छ ।

तालिका अनुसार दलहरू मंगलबार दिनभरमा आफ्ना उम्मेदवार लिएर निर्वाचन अधिकृतकाे कार्यालयमा पुग्नेछन् । कांग्रेस, रास्वपा, एमाले लगायत केहि दललाई भने केहि क्षेत्रमा उम्मेदवार टुंगाे लगाउनै मुश्किल परिरहेकाे छ । दर्ता समय आज एक दिन मात्र ताकिएकाेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ