वीरगन्ज ,२२ वैशाख । छोराले अन्तरजातीय बिहे गरेकै कारण बाबुलाई प्रहरीले नियन्त्रणमा लिएर आठ दिन थुनेको छ। पर्साको बहुदरा गाउँपालिका १ का जमुना साह कलवारलाई...
जाजरकोट, २१ वैशाख । कुशेगाउँपालिका–१ काफलवाटामा आयोजना भएको नेकपा (एमाले)को चुनावी सभामा आक्रमण भएको छ । नेपाली काँग्रेसका कार्यकर्ताले आक्रमण गरेको आरोप एमालेको छ ।...
काठमाडौँ, २१ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाभियोगको प्रस्तावसम्बन्धमा आजदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा...
पर्वत, २१ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुख पदका उम्मेदवार रामचन्द्र जोशीको घरमा आज सकेट बम भेटिएको छ । नेपाली काँग्रेसका नेता...
काठमाडौं २१ बैसाख । निर्वाचन आयोगले निर्वाचनको दिन बैशाख ३१ गते सवारी चलाउन आयोगको अनुमती लिनुपर्ने बताएको छ । उक्त दिन आयोगले सवारी साधन चलाउनलाई...
काठमाडौं, बैशाख २१ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आज ललितपुरको चक्रबही पु¥याइएको छ । रथ बैशाख १७ गते वैशाख शुक्ल चतुर्थीका दिनदेखि ललितपुरको...
काठमाडौं, बैशाख २१ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र सिङ्गापुरका विदेश एवं मानव संशाधन विकासमन्त्री जोसेफिन तेओबीच आज सिङ्गापुरमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा...
काठमाडौं, बैशाख २१ । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीका बीचमा मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक गतिविधिका बारेमा कुराकानी भएको छ । राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न...
काठमाडौँ, २१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीका बीचमा मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक गतिविधिका बारेमा कुराकानी भएको छ । राष्ट्रपति भण्डारीलाई भेट...
काठमाडौं, बैशाख २१ । व्यवस्थापिका–संसद्को आजको बैठक स्थगित भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोगको प्रस्तावको विषयमा छलफल गर्ने कार्यसूची रहेको भए पनि...
काठमाडौं ,वैशाख २१ । ब्यवस्थापिका संसदको आजको बैठक सूचना टाँसेर स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक अबरुद्ध गर्ने संकेत देखिएपछि सभामुख ओनसरी घर्तीले...
काठमाडौं, बैशाख २१ । प्रमुख दल माओवादी र एमालेबीचको भेटमा स्थानीय तहको निर्वाचनको दोस्रो चरणको चुवाव बारे छलफल भएको थियो । छलफल प्रधानमन्त्री तथा माओवादी केन्द्रका...
काठमाण्डौ , २१ बैशाख । कांग्रेस र माओवादी केन्द्रबीच भरतपुर महानगरपालिकामा तालमेल गर्ने सहमति भएसँगै चितवनमा नेपाली काग्रेसका कार्यकर्ता आक्रोशित बनेका छन् । केन्द्रीय पार्टी कार्यालयले...
गौशाला, २१ वैशाख । महोत्तरीका अधिकांश कर्मचारी कार्यालयमा आइसकेपछि सरकारले आज जानकी नवमीको अवसर पारेर महोत्तरी र धनुषा जिल्लामा सार्वजनिक बिदा गरेको थाहा पाएका छन्...
बुद्धशरण शाहि /काठमाण्डौ , २१ बैशाख । काठमाण्डौ महानगरपालीकाको नगर प्रहरी महाशाखाले राजधानीको भित्री ब्यस्त बजार न्युरोड क्षेत्रका फुटपाथमा रहेका टहराहरु हटाएको छ । ब्यावसायीले न्युरोड ,...
काठमाडौँ, २१ वैशाख । गृहमन्त्रालयले जानकी नवमी पर्वको अवसरमा आज महोत्तरी र धनुषा जिल्लामा सार्वजनिक बिदा दिएको छ । ती दुई जिल्लास्थित सरकारी कार्यालय, सङ्घसंस्था, शैक्षिक...
ठेगाना:अनामनगर काठमाडौँ