ललितपुर, बैशाख २३ । बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको प्रचार प्रसार तीब्र रूपमा भइरहँदा विभिन्न पार्टीले पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी प्रचार गर्ने...
काठमाडौं, बैशाख २३ । स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय...
चितवन, बैशाख २३ । शुक्लाफाँटाबाट चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको दुई वटा बाह्रसिङ्गे मरेको छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मानबहादुर खड्काले निकुञ्जमा ल्याइएकामध्ये...
म्याग्दी, बैशाख २३ । म्याग्दी जिल्लाको तीनवटा ग्रामीण बस्तीमा उपभोक्ता समितिद्वारा कुल लागतको ३५ प्रतिशत श्रमदान गरेर एकै साथ खानेपानी आयोजना निर्माण भएको छ । जिल्ला...
काठमाडौं, बैशाख २३ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक क्रान्तिको नेतृत्व गरेको नेपाली काँग्रेसले अब आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताएका छन् । नेपाली काँग्रेस नागार्जुन...
नवलपरासी, बैशाख २३ । अध्यात्मिक क्षेत्रमा रूचि बढेपछि नवलपरासी प्रगतिनगर क्षेत्रमा करिब २० वर्षदेखि हालसम्म रिक्सा चलाउँदै आएका ओमलाल सापकोटाले पशुपति वैदिक आश्रम ट्रस्ट देवचुली–१५,...
काठमाडौं, बैशाख २३ । काठमाडौं महानगरपालिकाले प्रदूषण नियन्त्रणका लागि बिजुलीका खम्बामा जथाभाबी टाँगिएका तार व्यवस्थापनको काम सुरु गरेको छ । यसरी जथाभाबी तार छरिएर रहँदा सहर...
काठमाडौं, बैशाख २३ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मार्सल जुलुम शाक्यको आज बिहान ८:४५ बजे निधन भएको छ । ग्रान्डी अस्पतालनमा करिब पाँच दिनदेखि उपचार...
काठमाडौं, बैशाख २३ । स्थानीय तहको निर्वाचनका लागि प्रचार प्रसार गर्ने क्रममा आज बिहान भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेणु दाहालको गाडीमा आगजनी भएको छ ।...
काठमाडौं, बैशाख २३ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराईरहेका एक बिरामीले आत्महत्या गरेका छन् । हेटौँडाका ३७ वर्षीय कुल्लेराम प्रजापतीले अस्पतालको...
काठमाडौं, बैशाख २३ । ‘भोट हालौं ट्रीमा मासु रक्सी फ्रिमा’ यो कांग्रेसविरुद्ध सामाजिक सञ्जालमा चर्चामा आएको ट्रोल हो । उता ‘चुनाव चिह्न भनेको त रूख...
काठमाडौं, बैशाख २३ । स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय...
काठमाडौं, बैशाख २३ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को बैठकले सर्वोच्च अदालतको फैसलाले संसद्को विशेषाधिकारमाथी हस्तक्षेप गरेको ठहर गरेको छ । सर्वोच्चले प्रधानन्यायाधीश...
काठमाडौं, बैशाख २२ । नेकपा (एमाले)ले सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीलाई सोही पदमा फर्कन र उनीविरुद्ध संसद्मा प्रस्तुत महाभियोग प्रस्ताव अघि नबढाउन सम्बन्धी आज दिएको...
कालिकोट, बैशाख २२ । कालिकोट जिल्लास्थित रास्कोट नगरपालिका वडा नं. ७ पुच्छेगाउँमा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरू...
काठमाडौं, बैशाख २२ । निर्वाचन आयोगले पहिलो चरणको स्थानीय निर्वाचन बैशाख ३१ गते तय भएकाले तीन प्रदेशमा रहेका सरकारी कार्यालयमा बैशाख २८ गतेदेखि बिदा दिन...
ठेगाना:अनामनगर काठमाडौँ