रिक्सा चालकद्वारा पशुपति आश्रमलाई पचास हजार चन्दा

रिक्सा चालकद्वारा पशुपति आश्रमलाई पचास हजार चन्दा

  • शनिबार, बैशाख २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

नवलपरासी, बैशाख २३ ।
अध्यात्मिक क्षेत्रमा रूचि बढेपछि नवलपरासी प्रगतिनगर क्षेत्रमा करिब २० वर्षदेखि हालसम्म रिक्सा चलाउँदै आएका ओमलाल सापकोटाले पशुपति वैदिक आश्रम ट्रस्ट देवचुली–१५, प्रगतिनगरलाई रु. ५० हजार चन्दा दिएका छन् ।

हाल उनी परिवारसहित देवचुली–१४, भगवती टोलमा डेरामा बस्दै आएका छन् । उनले पिता स्व रविलाल र माता भानुकलीको स्मृतिमा उक्त चन्दा दिएको ट्रस्टका उत्तराधिकारी धर्मराज बरालले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ