सर्वोच्च अदालत गरेको फैसलालाई एमालेको स्वागत

सर्वोच्च अदालत गरेको फैसलालाई एमालेको स्वागत

  • शुक्रबार, बैशाख २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, बैशाख २२ ।
नेकपा (एमाले)ले सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीलाई सोही पदमा फर्कन र उनीविरुद्ध संसद्मा प्रस्तुत महाभियोग प्रस्ताव अघि नबढाउन सम्बन्धी आज दिएको आदेशको स्वागत गरेको छ ।

एमालेका सचिव योगेश भट्टराईले अदालतको आदेशपछि सत्ता गठबन्धनलाई नैतिक सङ्कट परेको टिप्पणी गर्दै आदेशले आफ्नो पार्टीले उठाएको विषय सही साबित भएको प्रतिक्रिया दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ