महोत्तरी र धनुषा जिल्लामा आज सार्वजनिक बिदा

महोत्तरी र धनुषा जिल्लामा आज सार्वजनिक बिदा

  • बिहिबार, बैशाख २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, २१ वैशाख ।

गृहमन्त्रालयले जानकी नवमी पर्वको अवसरमा आज महोत्तरी र धनुषा जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

ती दुई जिल्लास्थित सरकारी कार्यालय, सङ्घसंस्था, शैक्षिक संस्था, औद्योगिक तथा कलकारखानामा समेत सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ