काठमाडौं ,३१ जेठ । कार्यभार सम्हालेको एक साता मै तीन वटा सुरक्षा निकायहरु प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको राजनीतिक मोहप्रति गृहमन्त्री...
रुकुम, ३१ जेठ । असार १४ गते हुने दोस्रोचरणको निर्वाचणमा यहाँका २७ वटा मतदानस्थललाई अति संवेदनशील मानिएको छ । जिल्लाका– ५ नंम्बर प्रदेशमा पर्ने...
सप्तरी ,३१ जेठ । निर्वाचन बिरोधि गतिबिधि बढेको भन्दै स्थानीय प्रशासनले तराईका विभिन्न जिल्लामा नेपाली सेना परिचालन गरेको छ । राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले आज...
नवलपरासि, जेठ ३१ । भारतीय अर्धसैनिक बल एसएसबीले आज बिहानैदेखि नवलपरासीको दक्षिणी सीमामा आवतजावत रोकेका छन् । सीमा बन्द गरिएको भन्दै एसएसबीका जवानले नेपाल–भारत आवतजावत गर्न...
भक्तपुर, ३१ जेठ । स्थानीय तहको निर्वाचनमा प्रयोग भएका प्रचार सामग्री नहटाउँदा जिल्लाका चार नगरपालिका कुरुप बनेको छ । पहिलो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन सम्पन्न...
गौशाला, ३१ जेठ । मधेस बन्दको बेला बन्दको अवज्ञा गर्दै कार्यक्रम गरेको भन्दै राजपा नेपालले महोत्तरीको सदरमुकाम जलेश्वरमा चलिरहेको एक कार्यक्रममा ल्याप्टप फुटाउँदै कार्यक्रम...
सिरहा , ३१ जेठ । स्थानीय तह निर्वाचन बहिस्कारको घोषणा गरेको राष्ट्रिय जनता पार्टीले तराईमा जारी आन्दोलनलाई थप चर्काउदै लगेको छ । मंगलबारबाट बन्द आह्वान गरेर...
पाँचथर, ३१ जेठ । पाँचथर च्याङथापुका एक व्यक्तिले १७ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको छ । पीडितको उजुरीका आधारमा आरोपित ४६ वर्षीय...
सुर्खेत, ३१ जेठ । ग्यासको चुल्हो ल्याउने विषयमा विवाद हुँदा श्रीमानले लाठीले हानेर श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर–२ कोलडाँडाका...
काठमाडौ ३१ जेठ । स्थानीय तह निर्वाचनमा सहभागी नहुने जनाउदै आन्दोलनको घोषणा गरेको राष्ट्रिय जनता पार्टीले आह्वान गरेको बन्दका कराण आज दोस्रो दिन पनि तराईका...
तुलसीपुर, ३० जेठ । मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विजय कायस्थले तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठका बारेमा चाँडै सत्यतथ्य बाहिर आउने बताउनु भएको छ...
काठमाडौँ, ३० जेठ । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गराउने मुद्दाको सुनुवाइ आगामी असार ६ गते गर्ने भएको छ । कामु प्रधानन्यायाधीश...
काठमाडौँ, ३० जेठ । गृहमन्त्री जनार्दन शर्मा र नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिजबीच दुई देशबीचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको छ...
काठमाण्डौ, जेठ ३० । न्याय परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि गोपाल पराजुली सहित ६ जनाको नाम संवैधानिक परिषदमा पठाएको छ । सर्वोच्च अदालत नेतृत्वविहीन भएको एक...
३० जेठ,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका मकवानपुर जिल्लाका दुई नेतालाई सोमबार राति घरबाट प्रहरीले गिरफ्तार गरेको छ । पार्टीका जिल्ला सचिवालय सदस्यद्वय अर्जुनप्रसाद चौलागाँई र...
काठमाडौँ, ३० जेठ । गृहमन्त्री जनार्दन शर्माले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाइ बोलाएर जनताले अनुभव गर्ने गरी काठमाडौँ उपत्यकाको...
ठेगाना:अनामनगर काठमाडौँ