काठमाडौँ, २३ पुस । सरकारले हलिया मुक्तिको घोषणा गरेपनि उनीहरुको उचित व्यवस्थापन हुन सकेको छैन । सरकारले २०६५ सालमा हलिया मुक्तिको घोषणा गरेअनुसार पुनःस्थापना प्रक्रिया अगाडि...
इलाम, २३ पुस । दलालको प्रलोभनमा परी एक वर्षको अवधिमा पूर्वी नाकाबाट रोजगारीका सिलसिलामा भारत गएका १७ युवतीमध्ये ११ जना अझै फेला परेका छैनन्...
काठमाडौँ, २३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (समानान्तर) ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारसँग माग गरेको छ...
म्याग्दी, २३ पुस । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रिय एकताले मात्रै नयाँ संविधानको कार्यान्वयन सम्भव रहेको बताउनुभएको छ । प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना...
काठमाण्डौ,२३ पौष । कृषि विकासमन्त्री हरिबोल गजुरेलले कृषि पेसालाई मर्या्दित बनाउनुपर्ने बताउनुभएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघको आठौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गजुरेलले...
काठमाण्डौ,२३ पौष । प्रमुख तीन दलको प्रस्ताव अनुसार आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सीमांकन विवाद राजनीतिक संयन्त्र बनाएर तीन महिना टुंगो लगाउन सकारात्मक देखिएको...
काठमाडौं, २३ पौष । सरकार र तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाबीच आज वार्ता हुदै छ । विहान ९ बजेका लागि बोलाईएको वार्तामा आज पहिलो पटक...
महोत्तरी, २३ पुस । महोत्तरीको गौशालास्थित त्रिभुवन उच्चमाध्यमिक विद्यालयमा अनुदानमा निर्मित भएको चापाकलबाट गाउँभरिका मानिसले पानी पिउन पाएका छन् । स्वर्गीय मुकुन्द खनाल स्मृति प्रतिष्ठान...
काठमाडौँ, २२ पुस । सरकारले इरानस्थित साउदी अरेबियाको कूटनीतिक नियोगमा हालै गरिएको आक्रमणको भत्र्सना गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी तेहरानस्थित...
काठमाडौँ, २२ पुस । देशमा विद्यमान परिस्थितिका कारण तराईका बालबालिकाको पठनपाठनमा परेको प्रभावबारे देशको ध्यानाकर्षण गराउन १० हजार युवा काठमाडाँैमा भेला हुने भएका छन्...
काठमाडौैँ, २२ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी १३औँ महाधिवेशनबाट आफूलाई सभापति बन्न सहयोग गर्न आह्वान गर्नु भएको छ । राजधानीमा आयोजित...
काठमाण्डौ,२२ पौष । दाङको घोराही–तुलसीपुर सडकखण्डमा स्कुल बस र माइक्रो बस एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा मुत्यु हुनेको संख्या ७ पुगेको छ । २२ जना...
काठमाण्डौ,२२ पौष । बिरगंजको मितेरी पुलमा धर्नामा बसेका मोर्चाका कार्यकर्ता र रक्सौलका व्यापारीबिच झडप हुँदा ७ जना मोर्चाका कार्यकर्ता घाइते भएका छन । रक्सौलबाट सामान...
काठमाण्डौ,२२ पौष । नेकपा एमालेका सचिव योगेश भट्टराईले मन्त्रालय फुटाउनु वर्तमान सरकारको बाध्यता रहेको बताउनुभएको छ । प्रेस चौतारी कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार...
काठमाण्डौ,२२ पौष । रक्सौल र वीगन्जका व्यापारी र धर्नामा बसेका मोर्चाका कार्यकर्ताबिच मितेरी पुलमा झडप हुँदा २ जना मोर्चाका कार्यकर्ता घाइते भएका छन । रक्सौलबाट...
भीमदत्तनगर, २२ पुस । नेकपा एमालेका सचिव योगेश भट्टराईले मन्त्रालय फुटाउनु वर्तमान सरकारको बाध्यता रहेको बताउनुभएको छ । प्रेस चौतारी कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको...
ठेगाना:अनामनगर काठमाडौँ