सरकार र मधेसी मोर्चाबीच आज एजेण्डामा छलफल हुदै

सरकार र मधेसी मोर्चाबीच आज एजेण्डामा छलफल हुदै

  • बिहिबार, पुस २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

काठमाडौं, २३ पौष ।

सरकार र तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाबीच आज वार्ता हुदै छ । विहान ९ बजेका लागि बोलाईएको वार्तामा आज पहिलो पटक एजेण्डामाथि छलफल हुने बताइएको छ ।

सरकार र मोर्चाबीच अहिलेसम्म भएका वार्तामध्ये २८ वटामा एजेण्डाभन्दा पनि घटनामा केन्द्रित रहेर छलफल भएको थियो ।

यसअघि हिजो शान्ती तथा पुर्ननिर्माण मन्त्रालयमा बसेको प्रमुख ३ दल र मधेसी मर्चाको संयुक्त बैठक सकारात्मक देखिएको थियो ।

मार्चाको ११ बुदे मागका विषयमा आज गहन छलफल हुने एक नेताले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ