कृषि पेसालाई मर्या्दित बनाऔँ : मन्त्री गजुरेल

कृषि पेसालाई मर्या्दित बनाऔँ : मन्त्री गजुरेल

  • बिहिबार, पुस २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाण्डौ,२३ पौष ।

कृषि विकासमन्त्री हरिबोल गजुरेलले कृषि पेसालाई मर्या्दित बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल कृषि सहकारी केन्द्रीय संघको आठौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गजुरेलले देश विकासका लागि कृषि क्षेत्रमा आवश्यक लगानी गरिनुपर्नेमा जोड दिनुभयो ।

उहाले कृषिलाई परम्परागत रुपमा नभई आधुनिकीकरणबाट उपयोग गरेर देशलाई आत्मनिर्भर बनाउन सकिने बताउनु भयो ।
नेपालको संविधानमा समाजवादउन्मुख अर्थतन्त्र राखिएकाले यसको कार्यान्वयनका लागि कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने मन्त्री गजुरेलको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी