कूटनीतिक नियोगमा भएको आक्रमणको सरकारद्वारा भत्र्सना

कूटनीतिक नियोगमा भएको आक्रमणको सरकारद्वारा भत्र्सना

  • बुधबार, पुस २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौँ, २२ पुस । सरकारले इरानस्थित साउदी अरेबियाको कूटनीतिक नियोगमा हालै गरिएको आक्रमणको भत्र्सना गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी तेहरानस्थित साउदी अरेबियाको राजदूतावासमा हालै भएको आक्रमणको भत्र्सना गरेको हो । “संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तअनुसार राष्ट्र–राष्ट्रबीचका विवादको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्ने नेपालको मान्यता छ”– परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ