काठमाण्डौ,२२ पौष ।
रक्सौल र वीगन्जका व्यापारी र धर्नामा बसेका मोर्चाका कार्यकर्ताबिच मितेरी पुलमा झडप हुँदा २ जना मोर्चाका कार्यकर्ता घाइते भएका छन ।
रक्सौलबाट सामान लिएर वीगन्ज तर्फ पैदलै आइरहेका व्यापारीहरुलाई धर्नाकारीले अवरोध गर्न खोजेपछि विवाद हुँदा उक्त झडप भएको हो ।
झडपका कारण अहिले वीरगन्ज–रक्सौल सीमा तनावग्रस्त बनेको छ । थप भिडन्त हुन नदिनका लागि पुलमा प्रहरीको पनि बाक्लो उपस्थिति छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline