काठमाडौँ, ३० चैत । वरियताक्रमको बिबादका कारण पटक पटक स्थगित भएको मन्त्रीपरिषदको बैठक मंगलबार बस्यो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले स्थानीय तहको...
काठमाडौँ, ३० चैत । सरकारले संविधानको नयाँ संशोधन विधेयक आज व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद् सचिवालयमा विधेयक शाखामा...
रसुवा, चैत २९ । ११ दिनदेखि चीनको केरूङमा रोकिएको १० हजार थान मतपेटिका लिन नेपाली टोली आज त्यसतर्फ जाँदै छ । रसुवागढि भन्सार कार्यालयका अनुसार चीनको...
काठमाण्डौै, चैत्र २९ । सरकारले सिमांकनको हेरफेरसहित संविधान संशोधन गर्न व्यवस्थापिका संसदमा दर्ता गरेको प्रस्ताव फिर्ता लिएको छ । प्रदेश नम्बर ५ को सिमांकन हेरफेर गर्नेसहितका...
काठमाडौँ, २९ चैत । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संविधान बनेसँगै स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वयन गर्नका लागि आवश्यक अभिभारा पूरा गर्न प्रहरी सङ्गठनले...
काठमाडौँ, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षाको सुदृढ एवम् भरपर्दो व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभएको...
काठमाणडाै , २९ चैत । प्रहरी महानिरीक्षकमा नियुक्त भएका प्रकाश अर्यालले कार्यभार समालेका छन् । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको नियुक्त...
धनगढी, चैत्र २८ । आगामी निर्वाचनको तयारीको क्रममा निर्वाचन आयोगले आज निर्वाचन सञ्चालन तथा व्यवस्थापन विषयक क्षेत्रीय प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ । आयोगका आयुक्त ईला...
बागलुङ, चैत्र २८ । बागलुङ नगरपालिका–१ की ममतादेवी शर्माले स्थानीय तहको चुनावमा उम्मेदवार बन्न विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिएका छन् । राजनीतिमा लाग्न शर्माले स्थानीय...
काठमाडौ ,२८ चैत्र । तामाङ समुदायको धार्मिक तथा साँस्कृति पर्व तेमाल जात्रा आजबाट सुरु भएको छ । दुई दिनसम्म मनाइने यस जात्रा अन्तरगत पहिलो दिन...
काठमाडौँ, २८ चैत । निर्वाचन आयोगले यहि चैत ३० गतेभित्र आधिकारिक हस्ताक्षर बुझाउन बाँकी रहेको सबै राजनीतिक दललाई आग्रह गरेको छ । आयोगमा अहिले सम्म ४४...
काठमान्डौ चैत्र २७। क्षेत्राधिकार बाहिरको विषयमा मन्त्रिपरिषदले हस्तक्षेप गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेललाई कर छुट दिने कुनै निर्णय नभएको दाबी गर्नु भएको छ । संसदको...
काठमाडौ २७ चैत। नेपाल कम्युनिष्ट पार्टीले मुलुकभर एकैसाथ सुरु गरेको एकीकृत जनजागरण तथा प्रतिरोध अभियानलाई तिब्राता दिएको छ । गत चैत २४ गतेदेखि काठमाण्डौ उपत्यका सहित...
काठमाडौ २७ चैत्र । सत्ता साझेदार दल नेपाली कांग्रेसले आजदेखि धनगढीबाट चुनावी अभियान सुरु गर्दैछ । आगामी वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनलाई लक्षित...
काठमाडौ ,२७ चैत्र । असन्तुष्ट मधेशी मोर्चाको मागलाई सम्बोधन गर्नका लागि सरकारले संसदमा पेश गर्ने भनिएको नयाँ संशोधन विधेयकलाई अन्तिम रुप दिन मन्त्री परिषदको बैठक...
काठमाडौं, चैत्र २७ । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले स्थापनाकालदेखि नै नेपाली कांग्रेसले लोकतन्त्रको विश्वव्यापी मूल्य, मान्यताप्रति विश्वास राख्दै आएको बताएका छन् । संसदीय शासन...
ठेगाना:अनामनगर काठमाडौँ