काठमाडौं २ भदौ । राष्ट्रिय पौडी प्रतियोगिताको २० औं संस्करणको दोस्रो दिन आज कान्छी ओलम्पियन गौरीका सिंहले थप दुई वटा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्...
काठमाडौं, भदौ २ । साफ यु–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु भएको छ । उद्घाटन खेलमा श्रीलंकालाई पराजित गर्दै बंगलादेशले विजयी सुरुआत गरेको छ ।...
काठमाडौँ, ३२ साउन । एएफसी एसिया कपको तयारीका लागि जापान पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले क्वानसेइ गाक्वुइन विश्वविद्यालयलाई पराजित गर्दै विजयी भएको छ । जापानमा...
काठमाडौं ,३२ साउन । साफ यू-१५ च्याम्पियनसिप यही अगस्ट १८ देखि २७ सम्म नेपालमा हुँदैछ। यही शुक्रबारबाट हुने प्रतियोगिताका लागि ५ दक्षिण एसियाली यू-१५...
काठमाडौं, साउन ३२ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा प्ले अफ् खेल सुरु भएका छन् । प्ले अफ् पहिलो लेगको खेलमा इङ्ल्यान्डको लिभरपुलले जर्मन क्लब...
काठमाडौं , ३० साउन । नेपाली खेलकुदकै सर्वा्र्धिक प्रतिष्ठित अवार्ड प्रतियोगिता पल्सर स्पोर्टस् अवार्ड अन्र्तगत पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार...
काठमाडौं ,३० साउन । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा गरिएको छ । आउँदो अक्टोबरमा हुने च्याम्पियनसिप अन्तर्गत हङकङसँगको...
काठमाडौँ, २९ साउन । मलेसियामा हुने एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाली टोलीका मुख्य...
काठमाडौ २८ साउन । ताप्लेजुङमा जारी दोस्रो पाथीभारा गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुदैछ । पहिलो सेमिफाइनलमा आज नवप्रयास युथ क्लब ताप्लेजुङ...
साउन २७ काठमाण्डौं । एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार जापान जाने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)...
पोखरा, २२ साउन । खेलकुद पत्रकार मञ्च कास्कीले शनिबार खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति, खेलाडी र संस्थालाई पोखरा स्पोर्टस् अवार्डबाट सम्मान गरेको छ...
काठमाडौँ, १९ साउन । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उपयुक्त माध्यम खेलकुद भएकाले यसमा कसैबाट पनि राजनीतिकरण र घुसपैठ हुन नहुने...
साउन १८ काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक ग्योतोकु कोजीले मंगलबार जापान भ्रमण जाने टिमको नाम घोषणा गरेका छन्। टिम २४ सदस्यीय रहेको...
काठमाडौँ, १६ साउन । विश्वकै नवौँ उच्च स्थानमा पर्ने सिमसार कुण्डमा पदमार्ग दौड प्रतियोगिता हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा अवस्थित पाँचपोखरीलाई...
काठमाडौँ, १६ साउन । नेपाल स्क्वास तथा राकेट्स सङ्घको आयोजनामा दोस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता हुने भएको छ । यही साउन १७ गतेदेखि...
काठमाडौँ, १५ साउन । सर्वाधिक पुरस्कार राशि भएको एभरेस्ट प्रिमियर लिग (इपिएल)को दोस्रो संस्करणको खेल आगामी डिसेम्बरमा आयोजना हुने भएको छ । प्रतियोगितामा काठमाडौँ, ललितपुर,...
ठेगाना:अनामनगर काठमाडौँ