एसिया कपका लागि खेलाडी छनोट

एसिया कपका लागि खेलाडी छनोट

  • आइतवार, साउन २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, २९ साउन । मलेसियामा हुने एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र यु–१९ का प्रशिक्षक विनोद दासले आज २८ सदस्यीय नेपाली प्रारम्भिक टोलीको छनोट गर्नुभएको हो ।

छनोट हुने खेलाडीमा अनिलकुमार साह, किशोर महतो, सन्दिप लामिछाने, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, सन्दीप सुनार, प्रकाश केसी, आसिफ शेख, पवन सरार्फ, रोहितकुमार पौडेल, रिजन ढकाल र प्रनित थापा मगर छन् ।

त्यसैगरी रवीन्द्रजंग शाही, शाहब आलम, अदिल खान, विक्रमकुमार भुसाल, मिनास थापा, सन्दीप जोरा, रासिद खान, हरि चौहान, सुशान्त सिंह थापा, नारद यादव, भीम सार्की, कमल सिंह ऐरी, सुुमित महर्जन, जीतेन्द्रसिंह ठकुरी, अंकित सुवेदी तथा अभिनाश कर्ण छनोटमा परेका छन् ।

आगामी भदौ २३ गतेदेखि हुने उक्त प्रतियोगिताका लागि बन्द प्रशिक्षण भने आगामी भदौ २ गतेदेखि हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ