विराटनगर, २२ मङ्सिर। महिला सहभागिता बढाउन लैङ्गिक समानताको वकालतसहित विराटनगरमा दोस्रो पटक क्रिकेट प्रशिक्षण गरिने भएको छ । नेपाल क्रिकेट फाउण्डेशनले आज मङ्सिर २२ देखि पुस...
एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको तेस्रो संस्करण आजबाट सुरु हुँदैछ । घरेलु क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाईज प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगितामा काठमाडौं...
काठमाडौँ, २१ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत छैटौँ चरणका खेल सकिँदासम्म दईवटा क्लब अझै पहिलो जितका लागि सङ्घर्षरत छन् । छ खेल...
काठमाडौँ । विश्व रग्वीको वार्षिक नियमित विशेष कार्यक्रमअन्तर्गत बुधबार साँझ नेपाल ल्याइएको रग्बी विश्वकपको ट्रफी बिहीबार सगरमाथाकाे आधार शिविर कालापत्थरमा पुर्याइएको छ। नेपाल रग्बी सङ्घको समन्वयमा...
काठमाडाैं, २० मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदारका रुपमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्डस क्लबले गोलरहित बराबरीमा रोकेको...
काठमाडौं, २० मंसिर । काठमाडौंमा शनिवारबाट सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटको दोस्रो संस्करण को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । शनिवार...
काठमाडौँ, १९ मङ्सिर शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्याङ्दी क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको छ । सातदोबाटोस्थित...
काठमाडाैं, १९ मंसिर । ईङ्लीस प्रिमियर लिग फुटबलमा आज ६ खेल हुदैछन् । दोस्रो स्थानको लिभरपुलले बर्नलीसंग प्रतिस्पर्धा गर्नेछ । अपराजित रहेको अर्को टोली लिभरपुल आजको...
काठमाडौं, मंसिर १८ । जेभियर इन्टरनेशनल स्कूल र कलेजका ब्राण्ड एम्बासडर रहदै आएका युवा क्रिकेटर सन्दिप लामिछाने अब जेभियरका नियमित विद्यार्थी पनि भएका छन् ।...
काठमाडौँ, १८ मङ्सिर। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्गत आज भएको छैटौं चरणको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले न्यूरोड टिम (एनआरटी)लाई...
क्रोएसिया र रियल मड्रिड स्टार मिडफिल्डर लुका मोड्रिचले बालोन डि’ओर २०१८ जित्न सफल भएका छन् । बालोन डि’ओर जित्ने क्रममा मोड्रिचले बार्सिलोनाका अर्जेनटाइन स्ट्राइकर लियोनेल...
काठमाडौँ, १७ मङ्सिर । मङ्सिर २२ गतेदेखि हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि विराटनगर वारिवर्सले आज तीन विदेशी खेलाडी तथा प्रशिक्षकलाई क्लबमा...
काठमाडौँ, १७ मङ्सिर । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप आजदेखि लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा शुरु हुँदैछ । प्रतियोगितामा...
चितवन, १६ मङ्सिर । पन्ध्रौँ चितवन हात्ती महोत्सव २०७५ यही पुस ११ गतेदेखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर...
काठमाडाैं, १५ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । लिगको पाचौँ चरणअन्तर्गत आज हुने पहिलो खेलमा च्यासल युथ क्लबले सङ्कटा युथ...
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा कार्डिफ सिटी विजयी भएको छ । उल्भरह्याम्पटनलाई २–१ ले पराजित गरेको कार्डिफ सिटी रेलिगेसन जोनबाटसमेत माथि उक्लिएको छ । घरेलु...
ठेगाना:अनामनगर काठमाडौँ