इङ्लिस प्रिमियर लिग फुटबलमा कार्डिफ सिटी विजयी

इङ्लिस प्रिमियर लिग फुटबलमा कार्डिफ सिटी विजयी

  • शनिबार, मंसिर १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा कार्डिफ सिटी विजयी भएको छ । उल्भरह्याम्पटनलाई २–१ ले पराजित गरेको कार्डिफ सिटी रेलिगेसन जोनबाटसमेत माथि उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा कार्टिफको जितमा आरोन गुनार्सन र जुनियर होइलटले गोल गरे । खेलमा अग्रता भने उल्भरह्याम्टनले लिएको थियो ।

१८ औं मिनेटमा म्याट डोकर्टीले गोल गर्दैसुरुवाति अग्रता दिलाए । तर दोस्रो हाफमा कार्डिफ खेलमा फर्कियो ।

उसका लागि गुनार्सनले ६५ औं मिनेटमा बराबरी गोल फर्काए भने ७७ औँ मिनेटमा होइलटले गोल गर्दै जित दिलाए ।

जितपछि १४ खेलबाट ११ अंक भएको कार्डिफ १५ औँ स्थानमा उक्लिएको छ । १६ अंकसहित उल्भरह्याम्टर ११ औं स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ