मंसीर २५ काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसीसी० ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिनुभएको छ...
प्रधानमन्त्री कप ९पीएम० राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बैतडीको सिनियर पुरुष तथा महिला टोलीको घोषणा गरिएको छ । बैतडी जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा...
मंसीर २५ एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको सहुम चरणबाटै म्यानचेष्टर युनाईटेड क्लब बाहिरिएको छ । जर्मन क्लब आरबी लाइपजिगसँग ३–२ गोल अन्तरमा पराजित हुँदै...
एजेन्सी । अष्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथ टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा यथावत रहन सफल भएका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले सार्वजनिक गरेको नयाँ वरीयतामा...
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले शानदार जित निकालेको छ । आइतबार भएको खेलमा प्यालेसले वेस्ट ब्रुममाथि ५-१ गोल अन्तरको सानदार जित दर्ता...
काठमाडौँ , १८ मंसिर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई छनोट गरेको छ । छनोटमा परेकामा २४...
एजेन्सी । नेयमारको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेनले म्यान्चेस्टर युनाइटेडलाई उसैको घरेलु मैदान ओल्ड ट्राफोर्डमा पराजित गरेको छ । निर्धारित समयको छैटौँ मिनेटमा नेयमारले पीएसजीलाई...
काठमाडौँ , १७ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएक छन् । सन्दीपले आफू कोरोनाबाट मुक्त भएको...
बीरगंज १७, मंसिर। पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले खेलकुद ,शिक्षा, स्वास्थ्य तथा विकास निर्माण कार्यलाई योजनाको तहत अगाडी बढ़ाईने बताउनु भएको...
काठमाडौं मंसीर १६। नेपालका ए डिभिजन फुटबल क्लब एशियाली फुटबल महासङ्घ (एएफसी)का प्रतियोगिता खेल्न अयोग्य भएका छन् । एएफसी क्लब प्रतियोगिताका लागि न्यूनतम मापदण्डसमेत पूरा...
काठमाडौँ, १३ मंसिर । युवा क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई कोरोना भएको पुष्टि गरेका...
मंसीर ११ एजेन्सी । विश्वप्रशिद्ध महान फुटवलर डिएगो म्यारोडोनाको निधनमा अर्जेन्टिनाले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । म्यारोडोनाको शबलाई राष्ट्रपति कार्यलयमा ल्याएर...
मंसीर ११ काठमाण्डौं । विश्वका महान फुटवलर अर्जेन्टीनी डिएगो म्यारोडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । उनको कार्डियक अरेष्टका कारण निधन भएको बिबिसीले जनाएको...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा पर्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी०ले आज...
मंसीर ८ काठमाण्डौं । विश्वको चर्चित ‘केवन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा नेपाली युवा खेलाडी अविरल घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालका...
पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाको हालसम्म ८५ प्रतिशत हाराहारीमा काम सकिएको छ । विसं २०७६ असार मसान्तभित्र सम्पन्न गर्ने गरी आधुनिक...
ठेगाना:अनामनगर काठमाडौँ