सुडान, साउन १ । सुडानको सत्तारुढ सैन्य परिषद् र विपक्षी नेताबीच शक्ति बाँडफाडका विषयमा सहमति भएको छ । सहमति अनुसार दुवै पक्षले तीन वर्षसम्म सार्वभौम...
काठमाडौं साउन १ । अमेरिकाको प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । चार महिला सांसदविरुद्ध कथित नस्लीय टिप्पणी गरेकाले ट्रम्पविरुद्ध खेद प्रस्ताव...
काठमाडौं ३० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिष्टहरुलाई अमेरिका छाड्न चेतावनी दिनुभएको छ । एकपछि अर्को ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले साम्यवादी र समाजवादीहरुलाई अमेरिका...
एजेन्सी, असार ३१ । अमेरिकी संसद्का चार महिला सांसदले राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइको निन्दा गर्दै त्यसलाई खारेज गर्न माग गरेका छन् । ‘द स्क्वाड’ को...
काठमाडौं असार ३० । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि रंगभेदको आरोप लागेको छ । केही महिला सांसदप्रति लक्षित गर्दै आक्रामक ट्वीट गरेपछि राष्ट्रपति ट्रम्पमाथि रंगभेदको आरोप...
एजेन्सी, असार २९ बंगलादेशका पूर्व राष्ट्रपति हुसैन मुहम्मद इरशादको आज एक सैन्य अस्पतालमा निधन भएको छ । लामो समयदेखि बिरामी रहनुभएका इरशादको ८९ वर्षको उमेरमा...
जकार्ता, असार २९ । इन्डोनेसियाको पूर्वी मालुकु द्वीपलाई केन्द्रविन्दु बनाएर आज ७.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प निकै शक्तिशाली भए...
काठमाडौं, असार २९ । अमेरिकाको लुजियानामा भीषण वर्षासँगै आएको आँधीले जनजीवन प्रभावित पारेको छ । प्रतिघण्टा १ सय १२ किलोमिटरको गतिमा आएको आँधीले जनजीवन अस्तव्यस्त...
एजेन्सी २८ असार । अमेरिकी नियामक संस्था संघीय व्यापार आयोग (एफटीसी) ले व्यक्तिगत सूचना चुहाएको विषयमा सामाजिक सञ्जाल फेसबुकमाथि साढे पाँच खर्ब नेपाली रुपैयाँ बराबरको...
एजेन्सी,असार २७ । किम जोङ उन उत्तर कोरियाको राष्ट्र प्रमुख हुने लगभग पक्का भएको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । उत्तर कोरियाको नयाँ संविधानमा...
काठमाडौं असार २७ । बेलायतले आफ्नो देशको ध्वजावाहक पानीजहाजलाई खाडी क्षेत्रबाट अघि बढ्दा सुरक्षा सावधानी अपनाउन निर्देशन दिएको छ । इरानका तीन वटा जहाजले बेलायतको...
एजेन्सी, असार २४ । अमेरिकाको वासिङ्टन डिसीमा बाढीका कारण जनजीवन प्रभावित भएको छ।अविरल वर्षापछि आएको बाढीका कारण सडक जलमग्न भएका छन् भने अधिकांश घर डुबानमा...
एजेन्सी, २३ असार । स्पेनमा साँढे जुधाइको क्रममा तीन जना गम्भीर घाइते भएका छन् । पामप्लोना शहरमा वार्षिक रुपमा हुने ’सान फर्मिन’ अर्थात् साँढे जुधाइको...
काठमाडौं, असार २३ । हङकङ सरकारले विवादास्पद सुपुर्दगी विधेयक स्थगित गर्ने घोषणा गरे पनि विधेयकको विरोधमा सुरु भएको प्रदर्शन अझै रोकिएको छैन । सुपुर्दगीसम्बन्धी विधेयकको विरोधमा...
एजेन्सी, असार २३ । अमेरिकाले इरानमथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकासँग द्वन्दको अवस्था सिर्जना भइरहेको अवस्थामा इरानले युरेनियम क्याम्पको विस्तार गर्ने सूचना...
काठमाडौं, असार २२ । इरानले परमाणु सम्झौता तोड्दै युरेनियम उत्पादन बढाउने नयाँ घोषणा गरेको छ। कार्यकारी विदेशमन्त्री अब्बास अराक्चीले सन् २०१५ को परमाणु सम्झौता आफू...
ठेगाना:अनामनगर काठमाडौँ