याङ्गुन, म्यानमार, १० कात्तिक ९रासस÷एएफपी० ः म्यानमारका रखाइन विद्रोहीद्वारा शनिबार अपहरण गरेका केही सुरक्षाकर्मीलाई उक्त समूहले हत्या गरेको सेनाले जनाएको छ । तर विद्रोहीले...
एजेन्सी कार्तिक १० । आईएसआईका कमाण्डर अबु बकर अल बगदादीले अमेरीकी सेनाको घेराबन्दी र हेलिकप्टरबाट आक्रमणपछि आफैले लगाएको कपडामा तयार पारिएको बम विष्फोट गराएर...
सान्टियागो, १० कात्तिक – चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले राजिनामा दिन आफ्नो मन्त्रिमण्डलका सबै मन्त्रीलाई निर्देशन दिनुभएको छ । आन्दोलनकारीहरुको झण्डै एक हप्ता लामो सडक प्रदर्शनपछि...
एजेन्सी कार्तिक १० । अमेरीकाले पूर्वी सिरीयामा रहेको ईदविल प्रान्तमा आईएसआई विरुद्ध अप्रशन शुरु गरेको छ र त्यस कार्बाहीमा आईएस कमाण्डर अलि बगदादी मारिएको...
कार्तिक १० एजेन्सी । ईराकमा एक महिनादेखि जारी प्रदर्शनका क्रममा हाल सम्म एक सय ९० जना भन्दा बढी आन्दोलनकारीको ज्यान गएको छ । भ्रष्टाचार ,...
सान्टीयागो, ९ कात्तिक ( रासस्एएफपी स् चिलीमा राष्ट्रपतिको राजिनामा माग राख्दै शुक्रबार दशौँ लाख व्यक्तिले सडकका प्रदर्शन गरेका छन् । राष्ट्रपति सेबास्टेन पिनेराले राजिनामा दिनु...
बेइजिङ, ८ कात्तिक ९ अमेरिकी उपराष्ट्रपति माइक पेन्सले व्यक्त गर्नुभएको चीनसँग सम्बन्धित विचारप्रति चीनले आपत्ति जनाएको छ । अमेरिकी उपराष्ट्रपति पेन्सले व्यक्त गर्नुभएको विचार चीनको...
एजेन्सी कार्तिक९ । डिप्रेसन पीडित एक रुसी सेनाले सुदुरपुर्वी ईलाकामा रहेको सैन्य आधार शिविरमा कार्यरत अन्य ८ जना सेनाको गोली हानी हत्या गरेका छन्...
एजेन्सी कार्तिक ९ । ईराकमा भ्रष्टाचार र सरकार विरोधी प्रदर्शनकारीमाथि प्रहरीले अन्धाधुन्द गोली चलाउदा २४ प्रदर्शनकारीको मृत्यु भएको छ । अन्य सयौं घाईते भएका छन्...
लाहोर, पाकिस्तान, ८ कात्तिक ९रासस÷एएफपी० ः पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई जमानतमा रिहा गर्न अदालतले शुक्रबार आदेश दिएको छ । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगीरहको समय...
काठमाडौं । मध्य अष्ट्रेलियाको उत्तरी भूभागमा अवस्थित ठुलो बलौटे चट्टान उलुरुको आरोहणमा प्रतिबन्ध लगाइने भएको छ । युनेस्कोको विश्व सम्पदा क्षेत्रको सूचीमा परको यो विशाल...
एजेन्सी कार्तिक ८ । अगष्ट ५ मा कास्मीरको बिशेष स्वायत्तता खोसेर संकटकाल लगाएको भारतीय कदमको बारेमा अन्तराष्ट्रियकरण हुदै गएको छ । अमेरीकाको काग्रेस एक एक...
एजेन्सी कार्तिक ७ । लण्डनमा लरीमा राखेर ल्याईदै गरेको ३९ वटा शब चीनीया नागरिकको भएको खुलेको छ । लरीका चालक रबीनसनले प्रहरीलाई उक्त बयान...
बङ्गलादेशको एक अदालतले १६ जनालाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरुलाई एक छात्रा जीवितै जलाएको अभियोगमा दोषी ठहर गरिएको थियो । गत अप्रिल महिनामा...
एजेन्सी कार्तिक ७ । थाईल्याण्डका राजाले गत जुलाईमा मात्र सहोगीका रुपमा रहेकी सिनीनात वोगबजीरापाकडीलाई प्रदान गरिएको मानपदवी खोसेका छन् । शाही बक्तव्यमा सहयोगीको पदवी दिए...
लण्डन, ६ कात्तिक । बेलायतको राजधानी लण्डन नजिकैको औद्योगिक पार्कमा रहेको एक ट्रकभित्र ३९ व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले बुधबार जानकारी गराएको छ...
ठेगाना:अनामनगर काठमाडौँ