एजेन्सी कार्तिक ९ । ईराकमा भ्रष्टाचार र सरकार विरोधी प्रदर्शनकारीमाथि प्रहरीले अन्धाधुन्द गोली चलाउदा २४ प्रदर्शनकारीको मृत्यु भएको छ ।
अन्य सयौं घाईते भएका छन् । यस अघि केही सातामा भएका प्रदर्शनमा गोली लागेर एक सय बढी प्रदर्शनकारी मारिएका थिए ।
युवा तथा बेरोजगार युवाहरुको ठूलो संख्या प्रदर्शनमा सहभागी भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline