कार्तिक १० एजेन्सी । ईराकमा एक महिनादेखि जारी प्रदर्शनका क्रममा हाल सम्म एक सय ९० जना भन्दा बढी आन्दोलनकारीको ज्यान गएको छ ।
भ्रष्टाचार , बेरोजगारी जस्ता समस्याको बिषयमा आवाज उठाउदै सरकार विरुद्ध जारी प्रदर्शनमा प्रहरीले जथाभावी गोली चलाउदा ती मानिसहरुको ज्यान गएको हो ।
शनिबार मात्रै राजधानी बगदाद र नासिरीयामा गरी ६ जना मारिएका थिए । शुक्रबार ३० भन्दा बढीको ज्यान गएको थियो ।
ईराकभर शनिबार भएको प्रदर्शनमा दशौं हजार मानिसले भाग लिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline